Comments Add Comment

म्यानचेस्टर सिटी एफए कपबाट बाहिरियो, विगानसँग १-० ले स्तब्ध

८ फागुन, काठमाडौं । म्यानचेस्टर सिटी एफए कप फुटबलबाट बाहिरिएको छ । विगान एथलेटिक्ससँग सोमबार राति १-० ले पराजित भएपछि म्यानचेस्टर सिटी प्रतियोगिताबाट बाहिरिएको हो ।

७९ औं मिनेटमा विल ग्रिगले निर्णायक गोल गर्दै सिटीलाई स्तब्ध पारे ।

पहिलो हाफको इन्जुरी समयमा फाबियन डेल्फ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटीमा १० खेलाडीमा सीमित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment