Comments Add Comment

प्रभुको शाखा स्थानान्तरण


९ फागुन, काठमाडौं । प्रभु बैंकले रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ८ नारायणपथ गणतीटावरमा रहेको शाखा साविकको स्थानबाट तीन सय मिटर दक्षिण तर्फ सारेको छ ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर रुपन्देहीका निर्देशक अशोक कुमार पौडेलले स्थानान्तरण गरिएको भैरहवा शाखाको उद्घाटन गरे । बैंकले आफ्ना ग्राहकहरुलाई छिटो, छरितो तवरले अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवास्थित शाखा कार्यालय पायक पर्ने स्थानमा स्थानान्तरण गरेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment