Comments Add Comment

एमाले-माओवादी कार्यदलको संयुक्त बैठक जारी

१० फागुन, काठमाडौं । पार्टी एकताको दस्तावेज तयार पार्न गठित एमाले र माओवादीका दुई कार्यदलको संयुक्त बैठक बसीरहेको छ । विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment