Comments Add Comment

अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक (नामावलीसहित)

१२ फागुन, काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगका अनुसार ४ हजार ७२ जना प्रारम्भिक परीक्षामा पास भएका छन् ।

गत माघ २७ गते लिइएको परीक्षामा २१ हजार २२१ जना सहभागी भएका थिए ।

प्रारम्भिक परीक्षामा पास भएकाहरुले मात्र शाखा अधिकृतको अर्को चरणको परीक्षामा भाग लिन पाउँछन् ।

हेर्नुहोस् शाखा अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment