Comments Add Comment

नेपाल लाइफले ७० प्रतिशत लाभांश दिने


१४ फागुन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ७० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४२ बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको यो निर्णय बीमा समितिबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment