Comments Add Comment

काभ्रेको ठोडारी वस्तीमा आगलागी, घटनास्थल जाँदै गरेको दमकल दुर्घटना

प्रतिकात्मक तस्वीर

२१ फागुन, काभ्रे । काभ्रेपलान्चोकको नवबुद्ध- ११ ठोडारीको वस्तीमा आगलागी भएको छ ।

नजिकैको जङ्गलबाट सुरु भएको आगोले वस्तीमा समेत भेटेको हो । आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ ।

आगो वस्तीमा पसेपछि दमकल र नेपाली सेना स्थानमा पुगेको छ । उक्त स्थानमा जाँदै गरेको दमकल भने नवबुद्धमा दुर्घटना भएको प्रहरीदे जनाएको छ ।

आगलागी नियन्त्रणमा आउन सकेको छैन् । वनमा आगो कसरी लाग्यो भन्ने समेत थाहा हुन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment