Comments Add Comment

उन्नती माइक्रोको सेयर कारोबार खुल्यो


२२ फागुन, काठमाडौं । उन्नती माइक्रो फाइनान्सको सेयर कारोबार मंगलवारबाट खुलेको छ । कम्पनीले पहिलो कारोबारको लागि १ सय ६८ रुपैयाँ ५९ पैसादेखि पाँच सय छ रुपैयाँ सम्ममा कारोबार गर्न सकिनेछ ।

नेप्सेले कम्पनीहरुलाई पहिलो कारोबारको लागि नेटवर्थको तीनगुणासम्म मूल्यमा कारोबार गर्न पाउने व्यवस्था गरेको छ ।

लघुवित्त कम्पनीहरुको सेयर मूल्य उच्च रहेकोले कम्पनीले पहिलो कारोबारमा राम्रो मूल्य पाउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment