Comments Add Comment

फोरम संसदीय दलको नेतामा यादव चयन

२३ फागुन, काठमाडौं । संघीय संमाजवादी फोरम संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

संसदीय दलको बुधबार बसेको बैठकले पार्टी अध्यक्ष यादवलाई दलको नेता चयन गरेको हो । प्रतिनिधिसभामा फोरमका १६ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment