Comments Add Comment

सोफियालाई २० लाखमा रात बिताउने प्रस्ताव


भारतीय टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो ‘बिग बोस’ की सहभागी सोफिया हायतलाई एक पुरुषले अश्लिल म्यासेज लेख्दै २० लाख रुपयाँमा एक रात बिताउन प्रस्ताव गरे । सोफिया पनि के कम, उनले सबक सिकाउन भन्दै उक्त सन्देश इन्स्टाग्राममा पोस्ट गरिदिइन् ।

जवाफमा सोफियाले लेखेकी छिन् ‘मेरो इमानलाई २० लाख त के २० करोडमा पनि कसैले खरीद गर्न सक्दैन । तिमी के आफ्नी आमालाई खरीद गर्न सक्छौं ?’
सोफिया प्राय सामाजिक सञ्जालमा बोल्ड तस्विर पोस्ट गर्छिन् ।

यही कारण पनि कतिपय सामाजिक सञ्लाज प्रयोगकर्ता उनलाई अश्लिल सन्देश पठाउँछन् । केही दिनअघि मात्रै सोफियाले वेडरुम भिडियो पोस्ट गर्दै कण्डोमको प्रयोगबारे जानकारी दिएकी थिइन् । त्यसो त उनले श्रीमानसँग बाथटबमा नुहाउदै गरेको तस्विर पनि पोस्ट गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment