Comments Add Comment

हङकङले टस जित्यो, नेपाललाई फिल्डिङको निम्तो

२८ फागुन, काठमाडौं । विश्वकप छनोटमा हङकङले टस जितेको छ र नेपाललाई फिल्डिङको निम्तो दिएको छ । नेपालले अफगानिस्तानविरुद्ध खेलेको टोलीलाई उतारेको छ ।

समूह चरणको यो खेल दुबै टोलीका लागि महत्वपूर्ण छ ।

नेपालको सुपर सिक्समा पुग्ने सम्भावना निकै कम छ । तर, एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट जोगिन खाजको खेल जित्नै पर्ने दबाव छ ।

हङकङलाई पनि सुपर सिक्समा पुग्न नेपाललाई हराउनै पर्ने बाध्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment