सोमबार, ११ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

विश्वकप छनोटः बसन्तले दिलाए नेपाललाई पहिलो विकेट

Suzuki
अनलाइनखबर

२८ फागुन, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा टस जितेर नेपालविरुद्ध ब्याटिङ थालेको हङकङले पहिलो विकेट गुमाएको छ ।

सातौं ओभरको दोस्रो बलमा बसन्त रेग्मीले नेपाललाई पहिलो विकेट दिलाएका हुन् । उसका क्रिस्टोफर कार्टर मात्र ९ रनमा आउट भएका छन् ।

२०७४ फागुन २८ गते १३:५० मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this