Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
BK Purush
२०७४ फागुन २९ गते १९:१०
एक न्यायधीश श्रीमानले बेञ्चबाट लिखितै बेञ्च बस्न नमिल्ने भनि गरिएको निर्णयलाई केही अर्थमा नलिने त अन्य श्रीमानहरूले? सर्बोच्चकै निर्णयसमान हैन र??
Prem Bhandari
२०७४ फागुन २९ गते १७:२३
न्यायालय जस्तो पवित्र स्ंस्थामालाइ अत्यन्तै दुर्गन्धित र वदनाम वनाउने र नैतिकता मूल्य र मान्यता समाप्त गर्ने काम गर्नु भएन । आफैमाथी आरोप लागेकोले प्रधानन्यायाधीसले तुरून्त राजीनामा दिएर वाटो सहज वनाउनु पर्छ। अव उप्रान्त न्यायाधिशहरू जोकसैलाई पनि संसदले थप जवाफदेही वनाउनु पर्छ। न्यायाधीसहरू निश्पक्ष हुन्छन भन्ने विश्वास अव मर्दै गएको छ नेपालमा। न्यायादीशहरूको झगडा संसदको वेन्चले हेर्नुपर्ने हुनलागेकोमा हामीलाइ दुख लागेको छ।
Prem Bhandari
२०७४ फागुन २९ गते १७:१७
न्यायालय जस्तो पवित्र स्ंस्थामालाइ अत्यन्तै दुर्गन्धित र वदनाम वनाउने र नैतिकता मूल्य र मान्यता समाप्त गर्ने काम गर्नु भएन । आफैमाथी आरोप लागेकोले प्रधान। ्यायाधीसले तुरून्त राजीनामा दिएर वाटो सहज वनाउनु पर्छ। अक्ष ऊप्रान्त न्यायाधिशहरूलाइ पनि संसदले थप जवाफदेही वनाउनु पर्छ। न्यायाधीसहरू निश्पक्ष हुन्छन भन्ने विश्वास अव मर्दै गएको छ। नेपालमा। न्यायादीशहरूको झगडा संसदको वेन्चले हेर्नुपर्ने हुनलागेकोमा हामीलाइ धोखा लागेको छ।
Nabin
२०७४ फागुन २९ गते १६:३७
PARTIGAT BAGBANDAKO PARINAM SAIBAI PARTIKA GULAM HUN. JASTO BIU ROPYO TYASTAI PHALCHHA.
राजकुमार
२०७४ फागुन २९ गते १६:१०
अदालतमा अाफ्नाे मुद्दा अाफै हेर्ने प्रधान न्यायाधिश गाेपाल पराजुली र प्रधान न्यायाधिशले ताेकेकाे इजलासमा उपस्थित नहुने न्यायाधिशहरू दुवै अतिवादी साेच भएका देखिन्छ । वहाल रहदासम्म प्रधान न्यायाधिश प्रधान न्यायाधिश नै हाे उसकाे अादेश पालना गर्नु अरू मातहतका न्यायाधिशकाे कर्तव्य र जिम्मेवारी हाे । कानुनका दफा दफा तथा संविधानका धारा धारा उल्लेख गरी फैसला गर्ने न्यायाधिशहरूकाे नेपालकाे वर्तमान कुनचाहि माैजुदा कानुनकाे कुन दफामा भएकाे व्यवस्थामा टेकेर इजलास वहिष्कार गरे त्याे कुरा नेपाली जनताले जान्न पाउनुपर्छ । कि गणतन्त्रमा जसलाइ जे गर्ननी छुट छ? कसैकाे दैराकाे फेर समातेर उभिएकाहरूले उतैतीरकाे साेजाे गर्नेहाेभने अाम नेपालीलाइ न्याय दिलाउने काे ???? सम्मानीत अदालतलाइ सम्मानीत र मर्यादित वनाउन भाेलीवाट नै न्यायाधिशहरूले इजलास जानुपर्छ र जहासम्म जनस्तरवाट प्रधान न्ययाधिशका विरूद्द अदालतमा विषयप्रवेश गरीसकेपछि प्रधानन्यायाधिश ज्युले पनि अाफ्नाे संस्थाकाे गरिमाकाे लागी न्यायिक काम कारवाहिवाट अलग रहनु पर्छ । अभियाेग दर्ता भइसकेपछि तपाइ अभियुक्त हाे कसुरदार भने हाेइन तर जनभावनाकाे कदर हाेस र न्यायालय पवित्र हाेस
Raj
२०७४ फागुन २९ गते १६:०४
Social mediako pravab ra tagat dekhiyo...kukarmi ra nikamma rajya satta(parliament+judiciary+executive+constitutional council+other bodies)lai track ma lyauna aam jantako vumika ..
Sefron
२०७४ फागुन २९ गते १५:४१
Prajuli ko kaam haru kanoon sammat hoina...testai... tapai ko ghar maa chor pasera choryo vane.. tyo chorle gair kaanooni kaam garyo vanera ...tei chor ko ghar maa aafu pasera pani chori garnu huncha??? Ki tesko chori gare baapat uchit kanaaon anusaar ko sajaaya dinu huncha ...
Krishna Adhikari
२०७४ फागुन २९ गते १५:३२
प्रधान्यायाधीश राजीनामा देउ । न्यायलयको इज्जत जोगाउ । तिमी धेरै गन्हायौ ।
नविन कुमार
२०७४ फागुन २९ गते १५:२२
ताेकिएकाे इजलाशमा नबस्ने न्यायाधिश बदमास नै हाे..न्याय परिषदबाट निर्णय गराएर अथवा मुद्दाकाे फैसलामा लेखेर संवैधानिक परिषदलार्इ नयाँ प्रधानन्यायाधिश नियुक्ति गर्नुपर्ने अवस्था दर्शाउन सकिन्छ अथवा संसदलार्इ महाअभियाेगकाे प्रक्रिया अगाडी बढाउन भन्न सकिन्छ सर्वाेच्चकाे न्यायाधिशले फुटपाथमा ठेला राख्नेसँग पैसा उठाएर हिँडनेहरुले हप्कि दप्कि गरेर पैसा उठाए झैँ व्यवहार देखाए... न्यायपालिका जाेगाउने हाे भने विवादमा अाएका तथा इजलाश बहिष्कार गरेका यि सबैलार्इ अाजै महाअभियाेग लगाएर हटाएर नयाँ मान्छे ल्याउनुपर्छ.. अनि मात्र न्यायपालिकाकाे गरिमा र न्यायालय प्रतिकाे जनअास्था जाेगिन्छ
Avas Upadhyay
२०७४ फागुन २९ गते १४:४९
आफु बिरुद्धको मुद्दा आफ्नै इजलासमा राख्नु कानूनसम्मत हो कि होइन? Sushila Karki lai MAHA-AVIYOG lagaune Sher Bahadur Deuba, Ramchandra Paudel, Gagan Thapa, Raman Kumar Shrestha le yo kura ko jabaf 3 karod Nepali lai dinu parchha.
Sefron
२०७४ फागुन २९ गते १४:३६
Parajuli ko hajaar dosh holaan...sayad unle aile kamti maa bidaa maa basnu nai upayukta hola... Tara j vae ni aile samma ko laagi technically and legally ta pradhan nyayadhis ta uni nai hun... yesto awastha maa... baaki nyayadhis le bhawana maa bagera bahiskaar garnu uni haru maa ni nyayadhis maa huna parne charitra ko kami nai dekhincha... nyayadhis vaneko ta kaanuni aadhar maa po decisions lina parcha haina ra.. aafu lai man maa laeko aadhar maa garne vae kina chaiyo kanoon ra sambidhaan, kina chaiyo adaalat ra nyayadhis haru...

सर्वोच्चका ८ न्यायाधीशद्वारा पराजुलीले तोकेको इजलास ‘बहिस्कार’

२९ फागुन, काठमाडौं । सर्वोच्च अदालतका ८ न्यायाधीशले इजलास बस्न अस्वीकार गरेका छन् ।

न्यायाधीश चालेन्द्रशम्शेर जबराले नै प्रधानन्यायाधीश गोपाल पराजुलीले साउनमा नै अवकास पाएको भन्दै मुद्दा हेर्न अस्वीकार गरेपछि उनी नैतिक संकटमा परेका छन् । तर, पराजुलीले नै मंगलबार दैनिक पेशी तोकेका थिए ।

मंगलबार न्यायाधीशहरु दीपकराज जोशी, प्रकाशसिंह राउत, हरिकृष्ण कार्की, सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले इजलास बस्न अस्वीकार गरेका हुन् ।

वरिष्ठ न्यायाधीश जोशी र राउतको १ नम्बर इजलास थियो भने कार्की र मल्लको इजलास ८, श्रेष्ठ र सिन्हाको ९ र खतिवडा र भट्टराईको इजलास नम्बर १० छ ।

सर्वोच्च प्रशासनले चार बेञ्च नबसेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment