Comments Add Comment

बैंकिङ क्षेत्रमा गौतमको पुनरागमन, सेन्चुरी बैंकमा सीइअो नियुक्त


१ चैत, काठमाडौं । करिब बर्षदिन अगाडी माछापुच्छ्रे बैंक छाडेका तुलसी राम गौतमको बैंकिङ क्षेत्रमा पुनरागमन भएको छ ।

सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा उनी फर्किने भएका हुन् । बैंकले बैशाख १९ गतेदेखि लागु हुने गरेर गौतमलाई नियुक्ति दिएको हो ।

अर्थशास्त्रमा स्नातक गौतमले मार्केटिङ र फाइनान्समा एमबीए गरेका छन्। गौतमसँग ३० वर्षको बैंकिङ अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment