Comments Add Comment

महिन्द्रा टु हृवीलर्सको नयाँवर्ष योजना


४ चैत, काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै २०७५ सालको नयाँ वर्षको उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ ।

नयाँ वर्षको उपलक्ष्यमा महिन्द्रा टु ह्वीलरले “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना प्रस्तुत गरेको छ ।

यस नयाँ वर्षको योजनाअन्तर्गत महिन्द्रा टु हृवीलरको खरिदमा प्राप्त हुने कुपन स्क्र्याच गरी त्यस कुपनमा देखिएको अंक ५-१०० लाई २०७५ले गुणान गर्दा हुन आउने नतिजा बराबरको रकम छुट स्वरुप प्राप्त गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment