Comments Add Comment

सनराइज बैंकको काउन्टरमा चोरी

५ चैत, काठमाडौं । सुनसरीको धरानस्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान छेउ रहेको सनराइज बैंकको काउन्टरमा चोरी भएको छ । गएराति त्यहाँ चोरी भएको हो ।

बिहान इलाका प्रहरी कार्यालय, धरानमा चोरी भएको खबर आउन साथ अहिले प्रहरी टोली त्यहाँ पुगेको छ ।

थप अनुसन्धान थालिएको इप्रका धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment