Comments Add Comment

कस्तो बन्ला ‘लखपति माग्ने’ ?


चलचित्र ‘लखपति माग्ने’को छायांकन सुरु भएको छ । नेपालकै पहिलो महिला छायांकार सवनम मुखियाको निर्देशनमा तयार हुन लागेको चलचित्रलाई प्रकाश महर्जनले निर्माण गर्दैछन् । चलचित्रको छायांकन पचली भैरवबाट सुरु गरिएकोहो ।

चलचित्रमा कमलमणि नेपाल, विष्णु अर्याल, सोनिका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा सन्तोष श्रेष्ठ, दीपक शर्मा, विशाल घोष, भूपू पाण्डेको संगीत, रामेश्वर हुमागाँइको छायांकन, तारा थापाको सम्पादन रहनेछ ।

३५ दिनको छायांकन सेड्यूल लिएर चलचित्र निर्माण यूनिट काठमाण्डौ वरपर र धुलिखेलमा एक्सन-कटमा रमाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment