Comments Add Comment

बीओकेको १३.२५ प्रतिशत बोनस सेयर, कसरी पुग्छ आठ अर्ब ?


९ चैत, काठमाडौं । बैंक अफ काठमाण्डुले १३.२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंकको यससँगै चुक्ता पुँजी सात अर्ब ६ करोड रुपैयाँ पुग्ने भएको छ । आठ अर्ब पुँजी पुग्न अझै ९३ करोड रुपैयाँ आवश्यक पर्ने छ ।

बैंकसँग प्रिमियम वापतको ९१ करोड रुपैयाँ रहेकोले यही पुँजीलाई गणना गर्न सक्ने छुट राष्ट्र बैंकले दिएको छ । गणना अहिले भएपनि आगामी आव यति रकमको घोषणा हुने निश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment