Comments Add Comment

महोत्तरीको रौजा बजारमा आगलागी, ८ पसल जले

प्रतीकात्मक तस्वीर

१० चैत, महोत्तरी । जिल्लाको रौजा बजारमा गएराति आगलागी हुँदा ८ पसल जलेर नष्ट भएको छ ।

लोहारपट्टी नगरपालिका–११ रौजा बजारका आठ टहराका श्रृंगार पसलमा आगलागी हुँदा रु चार लाख ५० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment