Comments Add Comment

संघीय संसदमा राष्ट्रपतिको सम्बोधन १५ गते

१२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई १५ गते सम्बोधन गर्ने भएकी छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको हो । १५ गते ४ बजे भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् ।

दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि राष्ट्रपति भण्डारीले पहिलो पटक संसदलार्इ सम्बोधन गर्ने भएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment