Comments Add Comment

एमाले-माओवादी बैठकः विवादित विषयमा छलफल नै भएन

२२ चैत, काठमाडौं । पार्टी एकता संयोजन समितिले आगामी बैशाख ९ गते पार्टी एकता गर्ने तयारी थाल्न एमाले र माओवादीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा नेताहरुले कार्यदलको संगष्टठन र अन्तरिम विधान मस्यौदाबारे आफ्नो धारणा राखेका थिए । तर, विवादित विषयहरुमा प्रवेश नै नभएको एक नेताले बताए ।

‘केन्द्रीय कमिटीको संख्या लगायतको विषयमा छलफल नै भएन’ उनले भने, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि २७ गते बैठक बस्छ । त्यही छलफल हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment