Comments Add Comment

टुरिज्म डेभलपमेन्टले १५ प्रतिशत बोनस सेयर दिने

२२ चैत, काठमाडौं । टुरिज्म डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा साधारण सभाबाट पारित हुन बाँकी छ । बोनस पारितभएसँगै बैंकको पुँजी करिब दुई अर्ब ३१ करोड रुपैयाँ पुग्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment