Comments Add Comment

जेठमा ‘बेबी आइ लभ यू’


चलचित्र ‘बेबी आइ लभ यू’ जेठको १८ गतेबाट रिलिज हुने भएको छ । यो मितिमा चलचित्र ‘भैरे’ले प्रदर्शन मिति तोकिसकेको छ ।
शिव न्यौपानेको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा सन्तोष खड्गी र पूजा पूजा तिवारी मुख्य भूमिका छ ।

चलचित्रमा कलाकार सरोज खनाल र निर्मल शर्माको पनि मुख्य भूमिका छ । यो चलचित्रमा कथा र संगीत कलाकार खड्गीकै छ । यो चलचित्रको छायांकन मुस्ताङ, पोखरा र राजधानीमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment