सोमबार, १० वैशाख, २०७५
Ruslan
OnlineKhabar.com

कांग्रेस केन्द्रीय समिति बैठक ७ गतेदेखि

अनलाइनखबर

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बैशाख ७ गते बोलाएको छ ।

चुनावी समिक्षाका लागि चैत ९ देखि जारी बैठक नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको थियो । ७ गते शुक्रबार विहान ११ बजे बस्ने तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

२०७५ वैशाख ३ गते १५:३६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this