Comments Add Comment

कांग्रेस केन्द्रीय समिति बैठक ७ गतेदेखि

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बैशाख ७ गते बोलाएको छ ।

चुनावी समिक्षाका लागि चैत ९ देखि जारी बैठक नेता खुमबहादुर खड्काको निधनका कारण स्थगित भएको थियो । ७ गते शुक्रबार विहान ११ बजे बस्ने तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment