1. ताजा अपडेट
Comments Add Comment
Ma Nepali
२०७५ वैशाख ४ गते ८:४५
बधाई छ जनप्रेमी सरकार ! जारी रहोस् तपाईंका यस्तै लोकप्रिय कार्य हरु !!!

पेट्रोलमा १ रुपैयाँ मूल्य बढ्यो, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ

३ वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा एक सय ६ र डिजेल र मट्टीतेल ८७/८७ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment