+
+

एनएमबी बैंकको सातौं हेरिटेज वाक

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ९ गते १६:१३


९ वैशाख, काठमाडौं । एनएमबी बैंकले बैशाख ८ गते शनिवार विश्व सम्पदा दिवसको अवसरमा “सातौ एनएमबी बैंक हेरिटेज वाक – २०१८” आयोजना गरेको छ । बैंकले राजधानी लगायत अन्य क्षेत्रीय कार्यालयहरुमा समेत बिभिन्न कार्यक्रमहरुको आयोजना गरी देशव्यापि रुपमा “सातौ एनएमबी बैंक हेरिटेज वाक – २०१८” मनाएको हो ।

यस कार्यक्रमको मुख्य उद्देश्य आम जनमानसमा ऐतिहासिक सम्पदाकोे महत्व बुझाउनु तथा भावी सन्ततीका लागि तिनको संरक्षणमा चेतना जगाउनु हो ।

यस “सातौ एनएमबि बैंक हेरिटेज वाक – २०१८” को उद्घाटन एनएमबी बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृतले संयूक्त रुपमा बैंकका कर्मचारीहरुका माझ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?