बिहीबार, ३१ साउन, २०७५
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

रनवे भत्किएर अवरुद्ध त्रिभुवन विमानस्थल सञ्चालन

Suzuki
अनलाइनखबर


२ वैशाख, काठमाडौं । त्रिभुवन विमानस्थलमा उडान तथा अवतरण सञ्चालन भएको छ ।

बेलुका ५ बजेबाट विमानस्थलको सेवा सञ्चालन भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

रन वे सी र डी मा पिच उप्केका कारण करिब ३० मिनेट जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान र अवतरण प्रभावित भएको थियो ।

२०७५ जेठ २ गते १९:०२ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • अरुण देव सुबेदी लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १९:२७

    रनवे बनाउन चिनिया सहयोग लिने की भारतको सहयोग लाइन. नेपाललाई सहयोग गर्न प्रतिस्पर्धा चलेको छ. फाइदा उठाउनु पर्छ. जति गाली गरयो उति धेरै सहयोग पाउने रहेछ. चीनलाई फ्री तिब्बत को भय देखाउ र भारतलाई चीनको भय देखाउ.

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this