Comments Add Comment

रनवे भत्किएर अवरुद्ध त्रिभुवन विमानस्थल सञ्चालन


२ वैशाख, काठमाडौं । त्रिभुवन विमानस्थलमा उडान तथा अवतरण सञ्चालन भएको छ ।

बेलुका ५ बजेबाट विमानस्थलको सेवा सञ्चालन भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

रन वे सी र डी मा पिच उप्केका कारण करिब ३० मिनेट जति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै उडान र अवतरण प्रभावित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment