बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ मूल्य वृद्धि

Suzuki
अनलाइनखबर

२ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले अनलाइनखबरलाई बताए ।

मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।

यो मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।

२०७५ जेठ २ गते २०:४४ मा प्रकाशित (२०७५ जेठ ३ गते ७:४६मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • Raj लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २१:०१

    बरु एकैपटक बढाए हुने, महिनै पिच्छे जस्तो किन बढाएको होला ? सर्बसाधरणलाइ मुल्य बढ्नुको कारण समेत स्पष्ट पारे हुने नि सरकार र अब बढ्ने भए कति बढ्छ ? सोको नि जानकारी गराई सुचनाको हक सुनिश्चित गरियोस यदि संबिधन र कानून व्यवस्था भए

    0
    0
    Share

  • DB Rana लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २१:०५

    यो आयल निगमले के गर्न खोजेको हो। जहिले एक दुई रुपैयाँ वृद्धि गर्नी गर्छ कि एकै चोटि 50/100 रुपैयाँ बढाउने होइन भनी खुरुखुरु 100 मै तेल दिनु नि के ल्याङ ल्याङ गरिरा।

    0
    0
    Share

  • आनन्द शाक्य लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २२:०७

    पेट्रोल र डीजल मा 10% सरचार्ज लगाएर त्यो पैसा गरीबी निवारणमा खर्च गर सरखार!!!!

    0
    0
    Share

  • hansa shahi kalikot लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ६:४२

    पेट्रोलियम पदार्थको मूल्य बढ्दैजाने निगमलाई घाटा हुदैजाने कर्मचारीहरुलाई बोनोसमा घाटा कहिलै नहुने ? अब निगमलाई निजिकरणमा प्रतिस्पर्दा गर्दा ठिक होला ।
    पार्टी एकिकरण र मूल्य वृद्धि एकै दिन के हो यो?

    0
    0
    Share

  • Suraj लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ७:१०

    No problem Keep on going. We’ll still keep quiet since our buying power has also gone up (recent increase in per capita shows).The price hike is 3rd one in a month.

    0
    0
    Share

  • balbir yadav लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ८:५१

    200/ltr gardeu sarkar…

    0
    0
    Share

  • K & K Seetex लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ११:४५

    ोली जी तपाई ले धेरै राम्रो गर्नु भाछा तर पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्नु को सट्टा सिधै + १००० गरे तपाईलाई राम्रो कमिसना मिल्चा होला की कसो ? तपाई संग गरेको आस को नतीजा एहि हो / के तपाई को आखा ले हेरना र कन्न ले सुना छाडे को छ की काय हो

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this