Comments Add Comment

हिमालयन बैंकका दुई नयाँ शाखा

३ जेठ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बारा जिल्लाको प्रसौनीमा र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगंजमा आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाहरुबाट बैंकले ग्राहकलाई अत्याधुनिक तथा सबै प्रकारका बैङ्कगि सुविधाहरु उपलब्ध हुनेछ । नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment