बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

हिमालयन बैंकका दुई नयाँ शाखा

Suzuki
अनलाइनखबर

३ जेठ, काठमाडौं । हिमालयन बैंक लिमिटेडले २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बारा जिल्लाको प्रसौनीमा र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगंजमा आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

उक्त शाखाहरुबाट बैंकले ग्राहकलाई अत्याधुनिक तथा सबै प्रकारका बैङ्कगि सुविधाहरु उपलब्ध हुनेछ । नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४९ पुगेको छ ।

२०७५ जेठ ३ गते ८:२५ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this