बिहीबार, १० जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

LIVE एमाले माओवादी एकता घोषणा

Suzuki
अनलाइनखबर

३ जेठ, काठमाडौं । एमाले र माओवादी केन्द्रको पार्टी एकता घोषणा अहिले भइरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको घोषणासभा राष्ट्रियसभामा जारी छ, जसलाई शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

२०७५ जेठ ३ गते १८:०३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

६ प्रतिकृयाहरू प्राप्त
  • Khal Khumar लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १८:१२

    ramailo garnus aba nawa pujibaji kamredharu……. aba ko next 5 yr ma communist bhanne naam pani gayab huncha….

    3
    9
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १८:१२

    ब्यानरमा “नेपाल कम्युनिष्ट पार्टी”मा,

    Underline रहेनछ,

    निर्बाचन आयोगमा त दर्ता हुने ‘धर्कोवाला’नाम हो,

    हतारमा यस्तै हो,

    सम्बोधनमा भन्लाननी l

    2
    1
    Share

  • Nabin लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १८:३१

    Prachandako 17000 Manish Marer Aafhu Bachnemelo

    0
    0
    Share

  • Anil Kumar Basanet.(अाकाशको तारा) दोलखा लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १८:३७

    बधाई तथा शुभकामना, देश बिकासमा नमुना काम गरेर देखाउनु अनि देशमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुलाई २ वटा बच्चाबच्चीलाई पढाउन लेखाउन र बाबु अामा र श्रीमती पाल्न सक्ने तलब तथा भत्ताको ब्यवस्था गर्नु । देशमा रहेका सम्पुर्ण जनतालाई समान सेवा सुबिधा उपलब्ध गराउनु । देशको ढुकुटी रित्ताएर कार्यकर्ता पाेस्ने काम नगर्नु । देशमा सुख शान्ति र अमन चयनको राम्रो व्यवस्था गर्न सक्नु । दलाल, भष्ट्रचारी, गुण्डा नाईकेलाई प्रसय दिने काम तथा अाफ्ना नातेदारलाई ठेक्का पट्टा दिने काम नगर्नु । देश बिकासमा टेवा पुर्याउनु । समग्र राष्ट्रको उन्नति हुने काम गर्नु ।

    0
    0
    Share

  • Madan Dhami लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १८:४९

    नेपाल कम्युनिष्ट पार्टी निर्माण गर्नु भएकोमा अध्यक्ष द्य क हरुलाई हार्दिक बधाई तथा सफलताकाे शुभ कामना ।

    0
    0
    Share

  • सुरेन्द्र राई (दिवू) लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १९:०१

    विगतका कम्युनिष्ट आन्दोनको मर्म र भावनाले सार्थकता पाएको आजको ऐतिहासिक दिनको रुपमा नेकपाले लिन सक्नु पर्छ ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this