Comments Add Comment

कांग्रेस जिल्ला सभापतिहरुको भेला असार पहिलो साता


६ जेठ, काठमाडौं । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला असार पहिलो साता हुने भएको छ ।

सहमहामन्त्री प्रकाशशरण महतका अनुसार असार २, ३ र ४ गते हेटौंडामा गर्ने तय भएको हो ।

केन्द्रीय कार्यसमितिले जेठभित्र जिल्ला सभापतिहरुको बेला गर्ने निर्णय गरेको थियो । तर, बजेटको छलफलमा जुट्नुपर्ने भएकाले असार पहिलो सातालाई तय गरिएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment