Comments Add Comment

संसदमा राष्ट्रपतिको भव्य स्वागत, १० तस्वीर

७ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत गरिएको छ । सोमबार प्रतिनिधिसभा र राष्ट्रियसभाको स‌ंयुक्त वैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

राष्ट्रपति भण्डारी संसद पुग्दा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले स्वागत गरेका थिए । संसदमा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment