Comments Add Comment

सरकारको लक्ष्य : दोहोरो अंकनजिकको आर्थिक बृद्धिदर


७ वैशाख, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले आगामी आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिने भएको छ ।

सोमबार संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगमी वर्ष समृद्धिमा इतिहास रच्ने आधार वर्ष हुने दाबी गरेको छ ।

आर्थिक वर्षमा दोहोरो अंक नजिकको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य हुने सरकारले बताएको छ । साथै ५ वर्षमा दोहोरो अंकको आर्थिक बृद्धिदर हालिस गर्ने र प्रतिव्यक्ति आय दोब्बर बनाउने सरकारले बताएको छ ।

सरकारले थिंक ट्यांक बनाउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment