Comments Add Comment

कांग्रेसले सरकारलाई भन्यो- राष्ट्रवादको पाठ नपढाऊ

कांग्रेस सभापति शेरबहादुर देउवा । फाइल तस्वीर

९ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रवादबारे पाठ नपढाउन सरकारलाई आग्रह गरेको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली राष्ट्रवादी भएको बताए । उनले भने, ‘उत्तर-दक्षिण र पूर्व-पश्चिममा सिमानाको रक्षा गरेर बसेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरुलाई राष्ट्रवादबारे पानाका पाना पाठ पढाउन जरुरी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment