Comments Add Comment

सानिमा बैंकले गर्‍या आइएफसीसँग प्रारम्भिक कर्जा सम्झौता


१० जेठ, काठमाडौं । सानिमा बैंकले विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)सँग कर्जा सम्बन्धि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौता सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दहाल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरे ।

सम्झौताबाट अन्तर्राष्ट्रिय बजारमा पहुँच भई भित्रिने  बाह्य पूँजी स्वदेशमा परिचालन गरी देशको आर्थिक वृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment