Comments Add Comment

नेकपाका प्रवक्ता श्रेष्ठ चीन प्रस्थान

११ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश चीन प्रस्थान गरेका छन् ।

कार्ल माक्र्सको २०० औं शतबार्शिकीको अवसरका चिनियाँ कम्युनिष्ट पार्टीले सेन्जेनमा गर्ने अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन श्रेष्ठ चीन गएका हुन् । श्रेष्ठले यो आफ्नो पूर्वनिर्धारित कार्यक्रम भएको अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment