Comments Add Comment

सेक्सी पहिरनमा शिवानी, जवानी चढेकै हो ?

केही दिन अगाडि चलचित्र ‘कही कतै’को गीत रिलिज कार्यक्रम आयोजना भएको थियो । सो, कार्यक्रममा एक किशोरी निकै नै हट भनेर उपस्थित भइन् ।

धेरैले झट्ट हेर्दा उनी कलाकार उमा बेबीकी छोरी हुन् भनेर पत्याएनन् । कारण, उनकी छोरी शिवानी यो चलचित्रको घोषणा कार्यक्रम गर्दा सानै थिइन् । तर, गीत रिलिजको कार्यक्रममा उनको पहिरन र हाउभाउ बदलिएको थियो । उनको खुलेको पहिरनमा धेरै मिडियाको क्यामेरा अल्भिmए ।

चलचित्रमा आउने बित्तिकै सार्वजनिक स्थानमा खुलेको पहिरन लगाउनुपर्छ भन्ने खै उनलाई कसले आइडिया दियो । तर, शिवानी अहिले यस्तो पहिरनमा बानी नै परेकी छिन् ।

बिहिबार आयोजना भएको ‘डी सिने अवार्ड’ कार्यक्रममा शिवानीले आफ्नै चलचित्र ‘कही कतै’ को एउटा गीतमा नृत्य गरिन् । संभवत, स्टेजमा प्रस्तुत भएकामध्ये शिवानीको डान्स फितलो थियो । तर, उनको पहिरन सबैलाई माथ खुवाउने खालको थियो ।

शिवानीले नाच्दै गर्दा पहिरन फुस्कदै गएको समेत थाहा पाइनन् । धन्न गीत सकियो र मात्र, नत्र शिवानीको बर्बादै बनाउँथ्यो । कार्यक्रममा उनी हट बनेर पुगेकी थिइन् । शिवानीलाई खै किन शरीर देखाउने रहर जागेको हो ? चलचित्र क्षेत्रमा आउँदै गर्दा पहिले अभिनय र कामले मन जित्न आवश्यक छ । शरीर देखाएर क्षणिक चर्चा त पाइन्छ, तर लामो समयसम्म टिक्न मुश्किल नै पर्छ नानी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment