Comments Add Comment

नेपाल प्रहरीमा ४ सय इन्स्पेक्टरको सरुवा (सूचीसहित)

११ जेठ, काठमाडौं । नेपाल प्रहरीका ४ सय जना प्रहरी निरीक्षकको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक ४ सय जना इन्स्पेक्टरको सरूवा गरेको हो ।

यसअघि लामो समयदेखि तल्लो तहका कर्मचारीको सरुवा रोकिएको थियो ।

को कहाँ पुगे ? हेर्नुस् सरुवा सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment