Comments Add Comment

धनुषामा कटुवा पेस्तोलसहित एकजना पक्राउ

प्रतीकात्मक तस्वीर

११ जेठ, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

अवैध हतियार ल्याउँदै गरेको सूचानाको आधारमा प्रहरीले धनुषाधाम तेजनगर सडकखण्डबाट सिरहा मिर्चैया-९ का १७ वर्षे अम्रेश यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई जिल्ला अदालतबाट हातहतियार खरखजना ऐन अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment