Comments Add Comment

भक्तपुरको ठिमीमा सवारी दुर्घटना, १ जनाको मृत्यु


१३ जेठ, भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५, दुई पोखरीमा शनिबार साँझ सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

चलाइरहेकाे साइकल अनियन्त्रीत भएर पल्टिँदा १२ वर्षीय रिशभ श्रेष्ठको मृत्यु भएको हाे ।

प्रहरीका अनुसार, दुई पोखरीबाट नेवा गार्डेनतर्फ जाँदै गरेका श्रेष्ठ साइकलबाट लडेर घाइते भएपछि मध्यपुर अस्पताल, ठिमी लगिएको थियो । उपचारकै क्रममा उनको शनिबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment