Comments Add Comment

एभरेष्ट बैंकको नुवाकोटमा दुप्चेश्वर र बट्टार शाखाको उद्घाटन


१३ जेठ, काठमाडौं । एभरेष्ट बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टारमा शाखाको उद्घाटन गरेको छ । बट्टार शाखाको समुद्घाटन बिदुर नगरपालिकाका मेयर सन्जु पन्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरे ।

उक्त कार्यक्रममा बिदुर नगरपालिकाका उपमेयर गिताकुमारी दाहाल, प्रहरी नायब उपरीक्षक नरहरि रेग्मी, नेपाली सेनाका मेजर प्रेमनारायण श्रेष्ठ तथा अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

यसैगरिदुप्चेश्वर शाखाको समुद्घाटन दुप्चेश्वर गाउँँ पालिकाका अध्यक्ष योबिन्द्रसिं तामाङ्ग र बंैकका प्रमुख कार्यकारी अधिकृतसोमेश्वर सेठले संयुक्त रुपमा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment