Comments Add Comment

इजिप्ट

इजिप्ट विश्वकपमा समूह ‘ए’ को बलियो टोली हो । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अपि|mकन टोली इजिप्ट यो पटक लयमा देखिएको छ ।

यसअघिका विश्वकपमा भने इजिप्टको नतिजा सम्झनलायक छैन । समूह चरणमै हार खाएको इजिप्ट यसपटक स्टार खेलाडी मोहम्मद सलाहका कारण पनि चर्चामा छ । अफ्रिकन फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गरेको इजिप्टले यसपटक विश्वकपमा नयाँ इतिहास बनाउने आश गरिएको छ ।

फिफा वरियतामा ४६ औँ स्थानमा रहेको इजिप्ट यो विश्वकपमा क्वाटरफाइनलसम्म पुग्ने अनुमान गरिएको छ ।

को खेलाडी कुन क्लबबाट ?

गोलकिपर

इसाम एल हदारी – अल ताउन
मोहम्मद एल सेन्नावी – अल एलि
सेरिफ इकार्मी – अल एलि

डिफेन्डर

अहमद फाथी – अल एलि
साद समिर – अल एलि
एमन असरफ – अल एलि
महमुद हाम्दी – जामेलेक
मोहम्मद अब्देल सफी – अद फतेह
अहमद हेगाजी – वेस्ट ब्रुम
अलि गर्ब – जमालेक
अहमद अल मोहामदी – एस्टोन भिला
ओमर गबेर – लस एञ्जल्स एफसी

मिडफिल्डर

तारेक हमेद – जमालेक
शिकाबाला – जमालेक
अब्दल्ला सइद – अल एलि
साम मोर्सी – विगान एथ्लेटिक
मोहम्मद एलनेनी – आर्सनल
मोहमुद कहर्बा – एल इत्तिहाद
रामादन सोब्ही – स्टोक सिटी
मोहमुद हसन – कासिमपासा
अमर वार्दा – एर्टोमिट्स एथेन्स

फरवार्ड

मारवन मोहसेन – अल एलि
मोहम्मद सलाह – लिभरपुल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment