Comments Add Comment

उरुग्वे

विश्वकपमा उरुग्वेको आफ्नै गर्विलो इतिहास छ । यसपटक विश्वकप छनोटको दक्षिण अमेरिकी खेलमा ब्राजिल पछिको बलियो टोली उरुग्वे देखिएको थियो ।

सन् १९३० र १९५० गरी दुईपटक विश्व विजेता बनेको उरुग्वे गएको ब्राजिल विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो । यसपटक अनुभवि खेलाडीसँगै नयाँ स्टारहरुले पनि उरुग्वे टिम बलियो बनेको छ ।

डिफेन्डर डिएगो गोडिनसँगै स्ट्राइकरहरु इडिसन काभानी र लुइस स्वारेज विपक्षी टिमका लागि प्रमुख चुनौती हुन् । साथै युवा मिडफिल्डर नहिटन नान्देज पनि उरुग्वे टिममा महत्वपूर्ण देखिएका छन् ।

को खेलाडी कुन क्लबबाट ?

गोलकिपर

फर्नान्दो मुस्लेरा – गालातार्से
मार्टिन सिल्भा – भास्को डि गामा
मार्टिन कैम्पाना – इन्डिपेन्डेन्ट

डिफेन्डर

डिएगो गोडिन – एथ्लेटिको मडि्रड
जस मारिया गिमेन्ज – एथ्लेटिको मडि्रड
सेबेस्टियन कोयट्स – स्पोर्टिङ लिस्बोन
माजिमिलियानो पेरिरा – पोर्टो
गास्टन सिल्भा – इन्डिपेन्डेन्ट
मार्टिन क्यासिरेस – लेजिओ
गुलेर्मो भारेला – पेनारोल

मिडफिल्डर

नाहिटन नान्देज – बोका जुनियर्स
लुकास टोर्रिरा – साम्पदोरिया
माटियस भेसिनो – इन्टर मिलान
रोर्डिगो बेन्टानकर – युभेन्टस
कार्लोस सान्चेज – मोन्टेर्रे
जर्जियन डि एरेसकेता – गुजेरिओ
डियगो लक्सल्ट – जिनोए
क्रिष्टियन रोर्डिगेज – पेनारोल
जोनाथन युरेताभिस्काया – मोन्टेर्रे

फरवार्ड

क्रिष्टियन स्तुआनी – गिरोना
माक्सिमिलियानो गोमेज – सेल्टा भिगो
इडिसन काभानी – पेरिस सेन्ट जर्मेन
लुइस स्वारेज – बार्सिलोना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment