Comments Add Comment

स्पेन

सन् २०१० को विश्व विजेता स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । स्पेन उसको कलात्मक फुटबलका लागि विश्वभर चर्चित छ । स्पेनिस ला लिगाका समर्थक विश्व फुटबल प्रेमीमाझ छाएकाले पनि स्पेनिस टिम धेरैको रोजाइँको टिम हो ।

स्पेन अहिलेसम्म १४ पटक विश्वकपमा सहभागी भएको छ । सन् १९३४ मा पहिलो पटक विश्वकप खेलेको स्पेनले सन् २०१० मा उपाधि उचालेर विश्व फुटबलमा आˆनो उत्कृष्टता सावित गरेको थियो ।

अहिले विश्व फुटबलको प्रशासकीय निकाय फिफाले निकाल्ने विश्व वरियतामा आठौँ स्थानमा रहेको स्पेनलाई यसपटक पनि दाबेदारको रुपमा हेरिएको छ ।

को खेलाडी कुन क्लबबाट ?

गोलकिपर

डेभिड डेगा -म्यानचेस्टर युनाइटेड
केपा एरिजाबालागा -एथ्लेटिको बिल्बाओ
पेपे रिना -नापोली

डिफेन्डर

ड्यानि कार्भाजल -रियल मड्रिड
अल्भारो ओर्डिओजोला -रियल सोसियाड
जेरार्ड पिके -बार्सिलोना
सर्जियो रामोश -रियल मड्रिड
नाचो फर्नान्डेज -रियल मड्रिड
एसर एजिप्लिक्युटा -चेल्सी
जोर्डि अल्बा -बार्सिलोना
नाचो मोनरियल -आर्सनल

मिडफिल्डर

सर्जिओ बुस्केट्स -बार्सिलोना
साउल निग्वेज -एथ्लेटिको मड्रिड
आन्ऽेस इनिस्टा -बार्सिलोना
थियागो अल्कान्टारा -बायर्न म्युनिख
कोके -एथ्लेटिको मड्रिड
डेभिड सिल्भा -म्यानचेस्टर सिटी

फरवार्ड

इस्को -रियल मड्रिड
मार्को एसेनसिओ -रियल मड्रिड
लुकास भासकेज -रियल मड्रिड
एगो असपास -सेल्टा भिगो
रोडि्रगो मोरेनो -भ्यालेन्सिया
डियगो कोस्टा -एथ्लेटिको मड्रिड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment