Comments Add Comment

स्वीट्जरल्याण्ड

स्वीट्जरल्याण्डको यो ११ औँ विश्वकप सहभागिता हो । फिफा वरियतामा छैठौँ स्थानमा रहेको स्वीट्जरल्याण्ड यसअघि सन् १९३४, १९३८ र १९५४ मा क्वाटरफाइनलसम्म पुगेको थियो ।

यसपटक पनि स्वीट्जरल्याण्ड क्वाटरफाइनलसम्म पुग्ने आश गरिएको छ । त्यसको छनक स्पेनसँग भएको मैत्रीपूर्ण खेलमा १-१ को बराबरी गरेर स्वीट्जरल्याण्डले दिइसकेको छ ।

सन् २००९ मा यु १७ विश्व विजेता बनेको टोलीका धेरै सदस्य अहिले विश्वकप खेल्ने टोलीमा छन् । यसैले स्वीट्जरल्याण्डले आफ्नो उत्कृष्ट खेल क्षमता देखाइरहेको छ ।

सन् २०१४ को ब्राजिल विश्वकपमा पनि स्वीट्जरल्याण्ड राम्रो लयमा थियो । त्यसबेला अन्तिम १६ को खेलमा अर्जेन्टिनासँग अतिरिक्त समयमा १-० ले पराजित भएको स्वीट्जरल्याण्ड टिम अहिले झनै बलियो बनेको छ ।

को खेलाडी कुन क्लबमा ?

गोलकिपर

रोमन बुएरकी – ब्रोसिया डर्टमुण्ड
युभोन भोगो – लिपजिग
यान सोमेर – ब्रोसिया मोन्चेन्ग्लाडबच

डिफेन्डर

म्यानुअल एकेन्जी – ब्रोसिया डर्टमुण्ड
जोहान डिजुरु – एन्टालएस्पोर
निको एलभेडी – ब्रोसिया मोन्चेन्ग्लाडबच
मिचेल लाङ – बसेल
स्टेफेन लिचस्टेइनर – युभेन्टस
ज्याक्स फ्रान्कोइस मोबान्ड्जे – टोउलोसे
रिकार्डो रोडि्रगेज – मिलान
फाबियान सियर – डेपोर्टिभो ला करुना

मिडफिल्डर

भलोन बेहर्मी – युडिनेस
बिलेरिम डेजमाइली – बोलोग्ना
गेल्सन फर्नान्डेस – इन्ट्राच्ट फ्रान्कर्फट
रेमो फ्रुलेर – एटलान्टा
सेरदान सकिरी – स्ट्रोक सिटी
ग्रान्ट हाका – आर्सनल
स्टेभेन जुबेर – होफेनहेम
डेनिस जाकारिया – ब्रोसिया मोन्चेन्ग्लाडबच

फरवार्ड

जोसिप डिमिक – ब्रोसिया मोन्चेन्ग्लाडबच
बि्रल इम्बोलो – साल्क
मारियो ग्राभानोभिक – डाइनामो जागर्व
हरिस सेफरोभिक – बेनफिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment