Comments Add Comment

सर्बिया

फिफा वरियतामा ३५ औँ स्थानमा रहेको सर्बियाको यो १२ औँ विश्वकप सहभागिता हो । पहिलोपटक सन् १९३० मा विश्वकप खेलेको सर्बियाले अन्तिम पटक सन् २०१० मा सहभागिता जनाएको थियो ।

सर्बिया सन् १९३० र १९६२ मा गरेर दुईपटक सेमिफाइनलसम्म पुगेको टोली हो । त्यो बेला युगोस्लाभियाकै रुपमा रहेको सर्बियाले त्यसपछिका विश्वकपमा भने सम्झनलायक सहभागिता जनाएको छैन ।

सर्बियाले सन् १९७४, १९८२, १९९०, १९९८, २००६ र २०१० मा पनि विश्वकप खेलेको थियो । त्यसमा १९९० मा क्वाटरफाइनलसम्म पुग्नु सर्बियाको ठूलो सफलता हो ।

२००६ मा स्वतन्त्र राष्ट्र भएपछि यसपटक सर्बियाको दोस्रो विश्वकप सहभागिता हो ।

को खेलाडी कुन क्लबका ?

गोलकिपर

भ्लादिमिर स्टोकोभिच – पार्टिजन बेलग्रेड
पेडरग राकोभिच – माकाबी टेल एभिभ
मार्को डिमिट्रोभिच – इबर

डिफेन्डर

एलेक्साण्डर कोलारोभ – रोमा
ब्रेनस्लाभ इभानोभिच – जेन्ट सेन्ट पिटर्सबर्ग
डुस्को टोसिक – गोन्जाओ आर एण्ड एफ
एन्टोनिओ रुकाभिना – भिलारियल
मिलोस भेल्जकोभिच – वेडर बि्रमेन
मिलान रोडिक – रेड स्टार बेलग्रेड
युरोस स्पेजिक – क्रासनोडर
निकोला मिलेनकोभिच – फिरोनटेनिया

मिडफिल्डर

नेमान्जा मेटिक – म्यानचेस्टर युनाइटेड
लुका मिलिभोजेभिक – क्रिस्टल प्लालेस
सर्गे मिलिनकोभिक सेभिक – लाजियो
मार्को ग्रुजिक – लिभरपुल
एडम एलजेजिक – टोरिनो
डुसन टेडिक – साउथहृयाम्पटन
फिलिप कोस्टिक – हामवर्ग
एन्डि्रजा जिभकोभिच – बेनफिका
नेमान्जा रेडोनिक – रेड स्टार बेलग्रेड

फरवार्ड

एलेक्जेण्डर मिट्रोभिच – न्युक्यासल युनाइटेड
एलेक्जेण्डर पि्रजोभिच – पीएओके सालोनिका
लुका जोभिच – बेनफिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment