Comments Add Comment

पानामा

बेल्जियम र इंग्ल्याण्ड जस्तो राम्रो मानिएको समूहमा पानामा आˆनो पहिलो विश्वकप खेल्दै छ । फिफा वरियतामा ५५ औँ स्थानमा रहेको पानामा विश्वकपमा छनोट भएपछि एक दिन राष्ट्रिय बिदा दिइएको थियो ।

अन्तिम क्वालिफायरमा कोस्टा रिकालाई २-१ ले हराएपछि पानामाले विश्वकपमा स्थान पक्का गरेको थियो ।

चार लाख जनसंख्या रहेको पानामा विश्वकपसम्म आइपुग्नु नै ठूलो उपलब्धी हो । यस्तोमा राम्रा मानिएका टोलीविरुद्ध चुनौती पेश गर्न सके पानामाको विश्वकप सार्थक हुनेछ ।

कुन क्लबबाट को खेलाडी ?

गोलकिपर

जोस काल्डेरोन – चोरिल्लो
जेमि पेनेडो – डायनामो बुचारेस्ट
एलेक्स रोडि्रग्वेज – सन फ्रान्सिस्को

डिफेन्डर

फिलिप बालोय – म्युनिसिपल सीएसडी
हारोल्र्ड क्युमिङ्गस – सान जोस अर्थक्वेक्स
इरिक डेभिस – डुआन्स्का टे्रडा
फिडेल स्कोबार – सान मिग्युलिटो
मिचेल मुरिलो – न्यु योर्क रेड बुल्स
एडोल्फो माचाडो – होस्टन डायनामो
लुइस ओभाले – ओलम्पिया
रोमन टोरेस – सेटल साउण्डर्स

मिडफिल्डर

जोस लुइस रोडि्रग्वेज – जेन्ट
योयल बार्सेनास – क्याफेटेलेरोस डि टापाचुला
अर्मान्डो कुपर – युनिभर्सिडाड डि चिली
एनिबल गोडोए – सान जोस अर्थक्वेक्स
गाब्रियल गोमेज – बुकारामान्गा
भ्यालेन्टिन पिमेन्टल – प्लाजा एमाडर
अल्बर्टो क्विनटेरो – युनिभर्सिटेरियो

फरवार्ड

एबिडेल एरोयो – एलाजुलेन्से
इजामेल डियाज – डेपोर्टिभो ला करुना
ब्लास पेरेज – म्युनिसिपाल
लुइस तेडाजा – स्पोर्टस ब्वाइज
गाबि्रयल टोरेस – सीडी हुवाचिप्टो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment