Comments Add Comment

दक्षिण कोरिया

सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाको यो १० औँ विश्वकप सहभागिता हो । सन् २००२ मा जापान र कोरियामै विश्वकप आयोजना हुँदा दक्षिण कोरिया सेमिफाइनलसम्म पुगेको थियो ।

त्यसअघि १९५४, १९८६, १९९०, १९९४ र १९९८ मा समूह चरणबाट बाहिरिएको दक्षिण कोरिया २००६ र २०१४ मा पनि समूह चरणबाटै बाहिरियो । सन् २०१० मा भने दक्षिण कोरिया अन्तिम १६ सम्म पुगेको थियो ।

विश्वकपका लागि एसिया छनोटको अन्तिम खेलमा उज्वेकिस्तानसँग बराबरी गरेपछि दक्षिण कोरियाले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यसपटक दक्षिण कोरिया समूह चरणबाट माथि जाने लक्ष्यसहित रसिया प्रस्थान गर्दै छ ।

को खेलाडी कुन क्लबबाट ?

गोलकिपर

किम सियुङ ग्यु – भिसेल कोबे
किम जिन हायन – केरेजो ओसाका
चो हिउन वु – देएगु एफसी

डिफेन्डर

किम युङ गोन – गोन्जाओ इभरगान्डि
ज्याङ हिउन सु – एफसी टोक्यो
जुङ सिउङ हायन – सागन तोसु
युन योङ सन – सेङनाम एफसी
ओह बान सुक – जेजु युनाइटेड
किम मिन वु – साङजु साङमु
पार्क जु हु – उल्सन हुण्डाई
होङ चुल – साङजु साङ्मु
गो यो हान – एफसी सियोल
लि योङ – जियोनबक हुण्डाई मोटर्स

मिडफिल्डर

कि सुङ युङ – स्वान्से
जुङ वु योङ – भिसेल कोबे
जु से जोङ – असना मुगुन्गहवा
कु जा सियोल – एगसबर्ग
लि जाय सङ – जियोनबक हुण्डाई मोटर्स
लि सिउङ वु – हेलस भेरोना
मुन सियोन मिन – इन्चेयोन युनाइटेड

फरवार्ड

किम सिन वुक – जियोनबक हुण्डाई मोटर्स
सन हियुङ मिन – टोटनहृयाम
हृवाङ हि चान – रेड बुल साल्जबर्ग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment