Comments Add Comment

अस्ट्रेलिया

अस्ट्रेलियाको यो पाँचौ विश्वकप हो । पहिलोपटक सन् १९७४ मा विश्वकप खेलेको अस्ट्रेलिया अहिले लगातार चौथो पटक विश्वकपको लागि छनोट भएको हो । १९७४ पछि सन् २००६, २०१० र १०१४ को विश्वकप खेलेको अस्टे्रलिया २००६ मा अन्तिम १६ सम्म पुगेको थियो ।

यसपटक सिधै छनोट हुन नसकेर प्ले अफमार्फत अस्टे्रलिया विश्वकपमा पुगेको हो । प्ले अफमा अस्टे्रलियाले होन्डुरसलाई हराएको थियो ।

सन् २०१५ मा एसियन कपको उपाधि जितेको अस्टे्रलिया यसपटक विश्वकपमा समूह चरणबाट माथि पुग्ने लक्ष्यका साथ रसिया जाँदै छ । फिफा वरियतामा ४० औँ स्थानमा रहेको अस्टे्रलियाले समूह चरण पार गर्ने आँकलन फुटबल पण्डितहरुले गरेका छन् ।

को खेलाडी कुन क्लबमा ?

गोलकिपर

ब्राड जोन्स – फेयनुर्ड
माट रायन – ब्राइटन
ड्यानी युकोविच – ग्रेन्क

डिफेन्डर

अजिज बेइच – ब्रुसासपोर
मिलोस डेजेन्क – योकोहामा एफ मारियोन्स
म्याथ्थु जर्मन – सुओन सामसङ ब्लु विङ्ग्स
जेम्स मेरेडिथ – मिलवाल
जोस रिसडन – वेस्ट्रन सिड्नी
टे्रन्ट सेन्सबुरी – ग्रासहोपर जुरिच

मिडफिल्डर

ज्याक्सन रिभाइन – हल सिटी
मिल जेडिनक – एस्टोन भिल्ला
रोबी क्रुस – भीएफएल बोचम
मासिमो लुओन्गो – क्वूपीआर
मार्क मिलिगन – अल एली
आरोन मुरी – हडर्सफिल्ड
टम रोजिक – सेल्टिक
टिम चाहिल – मिलवाल

फरवार्ड

ड्यानियल अर्जानी – मेलबर्न सिटी
टोमी जुरिक – लुजअन
म्याथ्थु लेइक – हर्थ बेर्लिन
एन्ड्यु नबोउट – उरावा रेड डायमण्ड्स
डिमिट्री पेट्राटस – न्युक्यासल जेट्स
जेमी म्याकलेरन – हिबेरनियन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

ब्राजिल

पेरु

फ्रान्स

Advertisment