Advertisement skip this
  1. ताजा अपडेट
Comments Add Comment
Santosh Dai
२०७५ जेठ ३० गते ११:४८
Hardik Samabedana
तिलक पौडेल
२०७५ जेठ ३० गते ११:४०
मनपर्ने कलाकार भीमबहादुर थापाको निधनको खबरले दु:खी बनायो । यस दु:खद घडिमा दिबङ्गत आत्माको चिरशान्तिको कामनामा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सन्तप्त कलाक्षेत्र एवं परिवार तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछौं !!! दिबङ्गत आत्माको बैकुण्ठवास हवोस् !!! प्रार्थी तिलक पौडेल र रोसुररशा परिवार हाल : कीर्तिपुर-२, अमृतनगर, काठ्माडौं ।
shakti thapa
२०७५ जेठ ३० गते १०:५४
RIP
Nirajan
२०७५ जेठ ३० गते १०:४५
Rest in Peace.
Sujit
२०७५ जेठ ३० गते १०:२०
RIP..Nepal has lost the great asset.
Akriti Poudel
२०७५ जेठ ३० गते ९:५९
we had lossed popular artist in nepali film industry RIP
Akash
२०७५ जेठ ३० गते ९:३०
RIP

वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

३० जेठ, काठमाडौं । वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिँदै छ । कलाकार दीपकराज गिरिका अनुसार बिहान १० बजेपछि पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ ।

थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।

थापाको निधनमा धेरै कलाकारहरुले सामाजिक श्रद्धाञ्जली दिइरहेका छन् । कलाकार जितु नेपालले लेखेका छन्, ‘बरिष्ठ कलाकार भीम बहादुर बुवा हामीबीच रहनुभएन । बुवाको आत्माको चीर शान्ती कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment