बुधबार, ३० साउन, २०७५
OnlineKhabar.com
Suzuki

जडिबुटीमा ट्रिपरको ठक्करबाट महिलाको मृत्यु, ट्रिपरमा आगजनी

Suzuki
अनलाइनखबर

२९ जेठ, काठमाडौं । काठमाडौं जडिबुटीमा ट्रिपरमाथि स्थानीयले आगजनी गरेपछि सडक अबरुद्ध भएको छ ।

ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले आगजनी गरेको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार भक्तपुरबाट  काठमाडौं अाउँदै गरेको बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटर चालक रौतहट गौर घर भइ हाल काभ्रेको बनेपा बस्दै अाएकी २४ वर्षीय अस्मिता राजभण्डारीको मृत्यु भएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार दुर्घटनापछि स्थानीयले सडक अबरुद्ध गरेका कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् ।

त्यस क्षेत्रमा वैकल्पिक रुटको प्रयोग गर्न ट्राफिकले सर्वसाधारणलाई सुझाव दिएको छ । हाल दुर्घटनामा संलग्न दुवै सवारी साधनसहित ट्रक चालक प्रहरी प्रभाग, कोटेश्वरको नियन्त्रणमा रहेको छन् ।

२०७५ जेठ ३० गते १२:४८ मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

९ प्रतिकृयाहरू प्राप्त
  • uday sah लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १४:१२

    Yo tripper haru ko arko naam baru “jyanmara” raknu prxa.

    9
    0
    Share

  • ram bc लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १५:०७

    ट्रीपर को आतंक यो सरकारले पनि अन्त्य गर्न सक्दैन कि क्या हो? थुइक्क ज्यानमारा ट्रीपर चालकहरु |

    9
    0
    Share

  • ramchandra dhital लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १५:३६

    tipar driver lai trening dinupar6 ani nigrani pani garnupar6 kasri drive gar6 vanera

    4
    1
    Share

  • 123 लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १५:४८

    tripar driverlai pani tehi triper vitra halera aago lagaunu parne

    4
    0
    Share

  • Raju लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १५:५४

    good sarkar le garna nasakya kaam janata le garechan. triper bhanya yamaraj ho. highway ma 2ta triper ko bich ma kailei naparnu, uni haru ko competition ma arule anahak ma jyan gumaunu parcha.

    1
    0
    Share

  • Suresh Sharma लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १५:५७

    Yasto Rough ra Agreesive Driving garne Tripper lagayat anya heavy vehicles haru anubhab bihin driver ko hatma parera tes kshetrama kudi raheko maile dherai dekhne gareko chhu. Nepal Traffic Police le vehicle patrolling bata ra spot checking bata tyo niyantran garna chukeko payeko chhu. I hope Traffic Police Department will see this comment to rectify the longstanding issue in capital and beyond.

    0
    0
    Share

  • aakash लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १६:१०

    sabai tripper jalaide hunchha kaile samma ho yo tripper aatanka

    3
    0
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १७:४०

    Tripper ma FIRING garera kehi hunna, sahu le Insurance bata paisa pauxa, ani naya kinxa. Driver lai nai vitra rakhera FIRING garyo vane balla sudhrinxan yini haru.

    0
    0
    Share

  • Sanam magar लेख्नुहुन्छ    |   २०७५ जेठ ३० गते १९:२८

    Tyo truck driver lai ni tehi Vitra rakher majale aago launu parne ho. Harami sala

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this